पप्पु कन्ट्रक्सनका मालिक रौनियारलाई अध्यक्ष ओलीले गरे एमालेमा स्वागत

नेपालभ्युज

पप्पु कन्ट्रक्सनका मालिक रौनियारलाई अध्यक्ष ओलीले गरे एमालेमा स्वागत

काठमाडौं । विवादास्पद पप्पु कन्ट्रक्सनका मालिक एवम् पूर्वसांसद हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन् ।

रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा ओलीले उनलाई फूलमाला र टीका लगाएर पार्टीमा भित्र्याएका हुन् ।

रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved