पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक

आगामी ११-१३ पुसमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ। काठमाडौंमा हुने सोही सम्मेलनको तयारीका लागि आज बैठक बस्न लागेको हो।

नेपालभ्युज

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ।

पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। अहिले बिहान ११ बजे बैठक बस्दैछ।

राष्ट्रिय सम्मेलनको तयारीका लागि आज बैठक बस्न लागेको माओवादी केन्द्रले जनाएको छ।

आगामी ११-१३ पुसमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ। काठमाडौंमा हुने सोही सम्मेलनको तयारीका लागि आज बैठक बस्न लागेको हो।

यस्तै, आजको बैठकमा सम्मेलनको तयारीसँगै विभिन्न समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved