टी–२० विश्वकप एसिया छनोट :

यूएईविरुद्ध नेपाललाई दोस्रो झट्का, गुल्सन आउट

नेपालभ्युज

यूएईविरुद्ध नेपाललाई दोस्रो झट्का, गुल्सन आउट
फाइल फोटो

काठमाडौं। आईसीसी टी-२० विश्वकप एसिया छनोट क्रिकेटको सेमिफाइनलमा यूएईविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालका गुल्सन झा २२ रनमा आउट भएका हुन् । उनलाई यूएईको बासिल हामिदले आउट गरे ।

यसअघि कुशल ११ रनमा आउट भए । यूएईले दिएको १३५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved