टी–२० विश्वकप एसिया छनोट क्रिकेट

कुशल मल्लले लिए यूएईको सातौं र आठौं विकेट

नेपालभ्युज

कुशल मल्लले लिए यूएईको सातौं र आठौं विकेट

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटको सेमिफाइनलमा यूएईविरुद्ध नेपालले ८ विकेट झारेको छ ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कुशल मल्लले अन्तिम ओ‌भरमा दुई विकेट लिएका छन् ।

उनले यूएईका वृत्य अरविन्दलाई ६४ र आयान खानलाई १ रनमा आउट गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved