टी-२० विश्वकप एसिया छनोट : यूएईविरुद्ध नेपालले बलिङ गर्दै

नेपालभ्युज

टी-२० विश्वकप एसिया छनोट : यूएईविरुद्ध नेपालले बलिङ गर्दै

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटको सेमिफाइनलमा यूएईविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।

मूलपानी क्रिकेट मैदानमा केहि समयमा सुरु हुने खेलमा टस जितेर यूएईले पहिले ब्याटिङ रोजेको हो।

२०२४ विश्वकप टी–२० मा छनोट हुनको लागि नेपाललाई आजको खेल जित्नै पर्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved