टी–२० विश्वकप छनोट

सन्दीपले लिए एकै ‌ओभरमा ओमानका दुई विकेट

नेपालभ्युज

सन्दीपले लिए एकै ‌ओभरमा ओमानका दुई विकेट

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा ओमानविरुद्ध सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् ।

उनले ओमानका पाँचौ र छैठौं विकेट लिएका हुन् । उनले ओमानका अयान खानलाई १८ र मेहरन खानलाई शून्य रनमा आउट गरे।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा यसअघि नेपालका लागि सोमपाल कामीले २ तथा गुल्सन झा र करण केसीले १–१ विकेट लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved