हङकङविरुद्ध करणले लिए पहिलो विकेट

नेपालभ्युज

हङकङविरुद्ध करणले लिए पहिलो विकेट

काठमाडौं। त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा हङकङविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालका करण केसीले पहिले विकेट लिएका हुन्।

उनले दोस्रो बलमा नै मार्टिन कोएत्जीलाई डगआउट गरे।

नेपालले दिएको २१४ रनको लक्ष्यमा हङकङले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved