जसपाले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

नेपालभ्युज

जसपाले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)पनि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । प्रदेशसभामा बोल्दै जसपा सांसद निर्मला लिम्बुले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताइन् ।

उनले गठबन्धनको निर्णयअनुसार कार्कीलाई विश्वासको मत दिने बताइन् । मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाले विश्वासको मत दिने भएका छन् । मुख्यमन्त्री कार्कीले विश्वास मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठक जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved