इजरायलबाट नेपाली विद्यार्थीको दर्दनाक चित्कार- बंकरभित्रै पनि हमला भइरहेछ, उद्धार गरिदिनुस् प्लिज !

कृषि विश्वविद्यालय इजरायल पुगेका विद्यार्थी सुरज भण्डारीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै हस्तलिखित पत्र पठाएका छन् । उनले आफूहरूको आत्मबल घट्दै गएको र सपनाको संसार भत्किँदै गएको भन्दै देश फर्काइदिन आग्रह गरेका छन् ।

नेपालभ्युज

इजरायलबाट नेपाली विद्यार्थीको दर्दनाक चित्कार- बंकरभित्रै पनि हमला भइरहेछ, उद्धार गरिदिनुस् प्लिज !

काठमाडौं । हमासको आक्रमणका कारण इजरायलको स्थिति जर्जर बनेको छ । त्यहाँ रहेका नेपालीहरुको अवस्था पनि दर्दनाक छ ।

आक्रमणमा परी १० जना नेपालीको निधन भएको खबरले धेरैलाई स्तब्ध बनाएको छ । यसैबीच कृषि विश्वविद्यालयबाट इजरायल पुगेका विद्यार्थी सुरज भण्डारीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै हस्तलिखित पत्र पठाएका छन् ।

उनले पत्रमार्फत् उद्दारको याचना गरेका छन् । उनले आफूहरूको आत्मबल घट्दै गएको र सपनाको संसार भत्किँदै गएको भन्दै देश फर्काइदिन आग्रह गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–२ कास्कीका भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट पढ्नका लागि इजरायल गएका हुन् ।

पढ्नुहोस् भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्र–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved