एसियाली खेलकुद : आर्चरीमा नेपालको २ पराजय

नेपालभ्युज

एसियाली खेलकुद : आर्चरीमा नेपालको २ पराजय

काठमाडौं। १९ औं एसियाली खेलकुदको आर्चरीमा नेपाल २ खेलमा पराजित भएको छ।

सोमबार भएको खेलमा पुरुष एकल एलिमिनेसन चरणमा नेपालका योगेन्द्र शेरचन इराकाका अल–दघमान इशाक इब्राहिम मोहम्मदसँग १४०–१३५ ले पराजित भए।

महिला एकल एलिमिनेसनमा नेपालकी इमायुङ राई भारतकी अदिति गापीचन्द स्वामीसँग १४९–१३७ ले पराजित भइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved