एसियाली खेलकुद : स्क्वासमा नेपालको पराजय

नेपालभ्युज

एसियाली खेलकुद : स्क्वासमा नेपालको पराजय

काठमाडौं। १९औं एसियाली खेलकुदको स्क्वासमा नेपाल पराजित भएको छ।

चीनको हान्जाउमा आइतबार भएको समूह ‘सी’ को खेलमा नेपाल हङकङसँग २-० ले पराजित भएको हो।

हङकङको ची हिम ओङ र यी का लीले नेपाली टोली स्वस्थानी श्रेष्ठ र अमिर ब्लोनलाई ११–१ र ११–३ ले पराजित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved