एसियाली खेलकुदमा सहभागी हुन सन्दीप र सागर चीन उडे

नेपालभ्युज

एसियाली खेलकुदमा सहभागी हुन सन्दीप र सागर चीन उडे

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनरद्वय सन्दीप लामिछाने र सागर ढकाल चीन उडेका छन्।

मङ्गलबार नेपाली बलरद्वय सन्दीप र सागर चीन उडेका हुन्। स्पिनर ललित राजवंशी घाइतेभएसँगै सागर पनि सन्दीपसँगै चीन गएका हुन्। उनीहरु सिचुआन एअरबाट हान्जाउ गए ।

नेपाली टोली भने आइतबार नै चीन पुगेको थियो। एसियाली खेलकुदमा नेपालले बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved