नेपाली बक्सर रविन थापा एसीयाली खेलको प्रिक्वाटरफाइनलमा

नेपालभ्युज

नेपाली बक्सर रविन थापा एसीयाली खेलको प्रिक्वाटरफाइनलमा

काठमाडौं। १९ औं एसियाली खेलकुदमा नेपाली बक्सर रविन थापा प्रिक्वाटरफाइनलमा पुगेका छन्।

सोमबार भएको खेलमा ४६–५१ केजी तौलसमूहमा रविनले इन्डोनेसियाका डियो कोएबनुलाई ४–१ अंकले पराजित गरेर प्रि क्वाटरफाइनलमा स्थान बनाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved