सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?  

नेपालभ्युज

सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?  

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा यथावत् रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत् नै रहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved