एनएमबि बैंकको कार्ड तथा एटिएम सेवा अवरुद्ध हुँदै 

नेपालभ्युज

एनएमबि बैंकको कार्ड तथा एटिएम सेवा अवरुद्ध हुँदै 

काठमाडौँ । एनएमबि बैंकको कार्ड तथा एटिएम सेवा एक घण्टाको लागि अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको सेवा अवरुद्ध हुनेबारे जानकारी गराएको हो ।

बैंकमा प्रयोग भइरहेको सिस्टमको अपग्रेड गर्नका लागि सोमबार राती १०ः३० देखि ११ः३०सम्म बैंकको कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved