एसियाली खेलकुद : रग्बीमा नेपाल चीनसँग पराजित

नेपालभ्युज

एसियाली खेलकुद : रग्बीमा नेपाल चीनसँग पराजित

काठमाडौं। १९औं एसियाली खेलकुदमा नेपाली रग्बी टोलीले दोस्रो पराजय व्यहोरेको छ।

चीनको हान्जाउमा आइतबार भएको खेलमा नेपाल चीनसँग पहिलो हाफमा ३६–० र दोस्रो हाफमा ६५–० ले पराजित भएको हो।
यसअघि नेपाल यूएईसँग ५५–७ ले पराजित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved