सुुटिङमा नेपालका सलिशा र सुस्मिता पहिलो चरणबाटै बाहिरिए

नेपालभ्युज

सुुटिङमा नेपालका सलिशा र सुस्मिता पहिलो चरणबाटै बाहिरिए

काठमाडौं। १९ औं एसियाली खेलकुदको सुटिङमा महिलातर्फ १० मिटर एयर राइफलमा नेपाली खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन्।

चीनको हान्जाउमा जारी खेलकुदमा सलिशा भण्डारी र सुस्मिता नेपालले सुटिङमा नेपालको प्रतिनिधित्व गरेका थिए।

कुल ६१६.९ अंक जोडेकी सलिशा ४७ औं स्थानमा रहिन् भने ६०७.९ अंक जोडेकी सुस्मिता ५८ औं स्थानमा रहिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved