राष्ट्रियता र लोकतन्त्रका लागि सबै दल एक भएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री देउवा

नेपालभ्युज

राष्ट्रियता र लोकतन्त्रका लागि सबै दल एक भएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रका लागि सबै दल एक भएर अघि बढ्नुपर्ने बताएका छन्।

आजदेखि शुरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा बोल्दै उनले अहिले सबै राजनीतिक दलको महाधिवेशन चलिरहेकाले एउटै विचार हुनु राम्रो भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved