काठमाडौंमा बागमतीसहितका नदी र खोलाले खतराको तह नाघे, उच्च सतर्कता जरुरी

 मनोहरा खोला बालकुमारीमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेको, बागमतीमा पनि जलसतह सतर्कता नजिक रहेको छ ।

नेपालभ्युज

काठमाडौंमा बागमतीसहितका नदी र खोलाले खतराको तह नाघे, उच्च सतर्कता जरुरी
फाइल तश्वीर

काठमाडौं । काठमाडौं उपत्यकामा गएराति भारी वर्षा भएको छ ।

रातिको भीषण वर्षाका कारण सबैजसो खोला र नदीमा ठूलो बाढी आएको छ। पछिल्लो ६ घण्टामा धाप ड्याम्पमा ७५ मिलिमिटर वर्षा भएको छ । यस्तै सुन्दरीजलमा ३०, बबरमहलमा २४ मिलिमिटर वर्षा भएको छ ।

मनोहरा खोला बालकुमारीमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेको, बागमतीमा पनि जलसतह सतर्कता नजिक रहेको छ । काठमाडौं उपत्यकाको बागमती र यसका सहायक नदी तटीय क्षेत्रमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान १० बजे सम्म सतर्कता अपनाउनुपर्ने बाढी सूचना केन्द्रले जनाएको छ ।

गएराति

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved