सुरु भयो बिपी साहित्य महोत्सव, तीन दिनसम्म चल्ने

नेपालभ्युज

सुरु भयो बिपी साहित्य महोत्सव, तीन दिनसम्म चल्ने

काठमाडौं । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट बिपी साहित्य महोत्सव सुरु भएको छ ।

महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् ।

कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उनका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ ।

महोसत्वमा विभिन्न साहित्यिक श्रष्टा, कांग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता छ । साहित्य महोत्सव ३ दिनसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved