अमेरिकी डलरको मूल्य १३२ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

अमेरिकी डलरको मूल्य १३२ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौँ । नेपाल राष्ट्रबैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोको खरिद दर १४१ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । त्यसै गरी कतारी रियालको खरिद दर ३६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।

बेलायती पाउन्डको खरिद दर १६५ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १६५ रुपैयाँ ९८ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved