इजिप्टले सुडान सीमानामा दुई नयाँ लजिस्टक जोन स्थापना गर्ने

नेपालभ्युज

इजिप्टले सुडान सीमानामा दुई नयाँ लजिस्टक जोन स्थापना गर्ने

काठमाडौं । इजिप्टले सुडानसँगको सीमानामा नयाँ लजिस्टक जोन स्थापना गर्ने भएको छ । इजिप्टको यातायात मन्त्रालयले बिहीबार सुडानसँगको सीमानामा दुईवटा लजिस्टक जोन स्थापना गर्ने घोषणा गरेको हो  लजिस्टिक क्षेत्र बनाएपछि लामो समयदेखि रहेको ट्राफिक जाम कम हुने बताइएको छ ।

सामान लोड गर्न र दुई राष्ट्रबीचको व्यापारिक गतिशीलता बढाउने उद्देश्य राखिएको छ । सो क्षेत्रमा ट्रकको भीड एउटा समस्या बन्दै आएको छ । जसकारण व्यापारिक कार्यमा ढिलाइ भइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved