नाइजेरियाले बोलायो सबै देशबाट राजदूत फिर्ता

नेपालभ्युज

नाइजेरियाले बोलायो सबै देशबाट राजदूत फिर्ता

नाइजेरिया। पश्चिम अफ्रिकी देश नाइजेरियाले विदेशमा रहेका आफ्ना सबै राजदूतहरूलाई फिर्ता बोलाएको छ ।

राष्ट्रपति बोला टिनुबुले कूटनीतिक सेवा र गैर–कूटनीतिक सेवाबाट विश्वका विभिन्न मुलुकमा नियुक्त भएका सबै राजदूतलाई शनिबार फिर्ता बोलाउन निर्देशन दिएका हुन् ।

सबै देशका राजदूतहरूलाई किन फिर्ता बोलाइएको भन्ने जानकारी भने नाइजेरियाले दिएको छैन  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved