सेयर बजारमा गिरावट, कारोबार रकम १ अर्ब १८ करोड

नेपालभ्युज

सेयर बजारमा गिरावट, कारोबार रकम १ अर्ब १८ करोड

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । २९ दशमलव ८१ अंकको सुधार भएर आज परिसूचक १९६० दशमलव विन्दुमा पुगेको छ ।

आज २७६ कम्पनीको कारोबार हुँदा ४० लाख ५३ हजार ३६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा १ अर्ब १८ करोड ६६ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ५ दशमलव ०९ अंकले घटेर ३७६ दशमलव ६२ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved