बग्दादमा ह्याकरले पोर्न क्लिप देखाएपछि इराकभर ठूला स्क्रिन बन्द

नेपालभ्युज

बग्दादमा ह्याकरले पोर्न क्लिप देखाएपछि इराकभर ठूला स्क्रिन बन्द

एजेन्सी । इराकको बगदादमा ह्याकरहरूले पोर्न क्लिपहरू देखाएपछि अधिकारीहरूले सबै इलेक्ट्रोनिक विज्ञापन स्क्रिनहरू बन्द गर्न आदेश दिएका छन्।

ह्याकरहरूले विज्ञापनको स्क्रिन ह्याक गरेर त्यसमा पोर्न क्लिपहरू देखाएका थिए, त्यसपछि अधिकारीहरूले यो कदम उठाएका हुन्।

यो क्लिप सडकमा विज्ञापन स्क्रिनमा प्ले गरिएको थियो। केही मिनेट क्लिप प्ले गरेपछि बिजुली नै काटेर यसलाई बन्द गर्नु परेको थियो । तर यसका बाबजुद पनि जाने धेरै मानिसहरु यो घटनाका साक्षी बनेका थिए ।

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ता पनि सरकारको निशानामा परेका छन् । कतिपयलाई जेल पनि पठाइएको छ ।  ।

यसमा एउटी महिला पनि पर्छन् जसले सामाजिक सञ्जालमा पप संगीतमा नाच्दै गरेको भिडियो पोस्ट गरेपछि उनलाई जेल पठाइयो।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved