कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु,पूर्व पश्चिम राजमार्ग बन्द

नेपालभ्युज

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु,पूर्व पश्चिम राजमार्ग बन्द

कञ्चनपुर। कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् ।

बुधवार साँझ करेन्ट लागेर भीमदत्त नगरपालिका १० का ३६ वर्षीय दिनेश वडको मृत्यु भएको थियो ।

विद्युत् प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेको भन्दै मृतकका आफन्त तथा स्थानीय आन्दोलित भएका छन् ।

उनिहरुले दोषि कर्मचारीलाई कारबाही र मृतकलाई क्षतिपूर्तिको माग गरेर सडक बन्द गराएका प्रहरीले जनाएको छ । सडक खुलाउन दुवै पक्षबीच छलफलको तयारी भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved