मालिकसम्म पुग्न नदिई सुन बोकेको भरिया किन बाटोमै समातियो – रवि लामिछाने

पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई बाटोमै समातेको प्रति असन्तुष्टि जनएका छन्।

नेपालभ्युज

मालिकसम्म पुग्न नदिई सुन बोकेको भरिया किन बाटोमै समातियो  – रवि लामिछाने

काठमाडौं। पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई बाटोमै समातेको प्रति असन्तुष्टि जनएका छन्।

रास्वपा भक्तपुरको भेलालाई शनिवार सम्बोधन गर्दै सभापति लामिछानेले सुन गोदामसम्म नपुगीकन सिनामंगलको बाटोमै किन समाइयो ? भन्दै प्रश्न उठाएका छन्।

यसले मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उठेकाले बताए। उनले भने, ‘‘भारी बोकेको ट्याक्सी मालिकसम्म लान्थ्यो होला। गन्तव्यमा पुग्थ्यो होला। सूचना बिच बाटोसम्मको खबर पाउनेले भरिया समाउन सक्नेले मालिकसम्म किन पुगेन होला ?’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved