महिला विश्वकपमा फिलिपिन्सले न्युजिल्यान्डलाई हरायो

नेपालभ्युज

महिला विश्वकपमा फिलिपिन्सले न्युजिल्यान्डलाई हरायो
तस्वीरः फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा फिलिपिन्सले न्युजिल्यान्डलाई पराजित गरेको छ।

वेलिङटन रिजनल स्टेडियममा मङ्गलबार भएको खेलमा फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको हो।

फिलिपिन्सको लागि सरिना बोल्डेनको गोल नै निर्णायक बन्यो। खेलको २४औँ मिनेटमा सरिनाले फिलिपिन्सको लागि गोल गरिन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved