साउदीमा भाई-बहिनीलाई सँगै फाँसी दिइयो, जसले गरेका थिए यस्तो अपराध

नेपालभ्युज

साउदीमा भाई-बहिनीलाई सँगै फाँसी दिइयो, जसले गरेका थिए यस्तो अपराध

काठमाडौं । साउदी अरबमा भाई र बहिनीलाई एकै पटक फाँसी दिइएको छ । साउदी सरकारले आफ्ना बाबु, आमा र दुईजना भाईको हत्यामा दोषी ठहर भएका दुवैलाई सोमबार मक्कामा फाँसी दिइएको जनाएको हो ।

अब्दुल्ला अजीज बिन फाहेद बिन गजाया अल हरेथी र उनकी बैनी ओहूदले आफ्नी आमा र दुई भाईलाई खानामा निद्राको औषधि दिएर लठ्याएपछि गोली हानेर हत्या गरेको बताइएको छ ।

अपराधपछि दुई मिलेर शवलाई कुनै अज्ञात स्थानमा लगेका थिए । जहाँ उनीहरुले बाबुलाई पनि बोलाएर गोली हानी हत्या गरेका थिए । त्यसपछि जलेर मरेको बनाउन दुईले आफ्नै घरमा आगो लगाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved