फिफा महिला विश्वकप : स्विट्जरल्यान्डको विजयी सुरुवात

नेपालभ्युज

फिफा महिला विश्वकप : स्विट्जरल्यान्डको विजयी सुरुवात
तस्वीर स्रोतः फिफा वल्र्ड कप फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा स्विट्जरल्यान्डले फिलिपिन्सलाई पराजित गरेको छ।

न्युजिल्यान्डको डुनेडिन स्टेडियममा शुक्रबार भएको खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २–० गोलअन्तरले पराजित गरेको हो।

स्विट्जरल्यान्डको लागि रामोना बाचम्यान र सेरेना सेवेरिन पिउबेलले गोल गरे।

खेलको ४५औं मिनेटमा रामोनाले पेनाल्टीमा गोल गरिन्। ६४ औं मिनेटमा सेरेनाले स्विट्जरल्यान्डको लागि दोस्रो गोल गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved