राष्ट्रिय भलिबल : आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा

नेपालभ्युज

राष्ट्रिय भलिबल : आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा

काठमाडौं ।  हेल्प नेपाल क्लब सातौं प्रधानमन्त्री कप एनभिए पुरुषतर्फ राष्ट्रिय भलिबल क्लब लिगको फाइनलमा पुगेको छ ।

आज भएको खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै हेल्प नेपाल उपाधि नजिकै पुगेको हो । हेल्प नेपालले आर्मीलाई २९-२७, २१-२५, २५-२२, ३९-३७ को सेटमा पराजित गर्‍यो ।

उपाधिको लागि अब हेल्प नेपालले शनिबार नेपाल पुलिस क्लबसँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved