डोनाल्ड लुद्धारा सीता दाहालप्रति श्रद्धाञ्जली

नेपालभ्युज

 डोनाल्ड लुद्धारा सीता दाहालप्रति श्रद्धाञ्जली

काठमाडौं। प्रचण्डसँग  नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर सहायक विदेशमन्त्री लु ले स्वर्गीय दाहालको तश्वीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

लुले प्रधानमन्त्री प्रचण्डसँग पनि भेटवार्ता गरेर समवेदना दिएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved