प्रचण्डले दिए पत्नी सीतालाई दागबत्ती

नेपालभ्युज

प्रचण्डले दिए पत्नी सीतालाई दागबत्ती

काठमाडौं। प्रथम महिला सीता दाहालको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीताको पार्थिव शरीरमा दागबत्ती दिएका छन्।

प्रचण्डसँगै दुई छोरीहरू रेणु र गङ्गाले पनि हिन्दू परम्पराअनुसार तीन फेरा घुमेर दागबत्ती दिए । त्यसअघि, सीताको शवलाई श्रद्धाञ्जलिका लागि नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडाबाट राखिएको थियो।

सीताको बुधबार बिहान निधन भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved