प्रधानमन्त्री कप : न्यु डायमन्डले एभरेस्टलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप : न्यु डायमन्डले एभरेस्टलाई हरायो

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल ट्रेनिङ सेन्टर माथि जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा सोमबार भएको खेलमा न्यु डायमन्डले एभरेस्टलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। यो न्यु डायमन्डको दोस्रो जित हो।

न्यु डायमन्डले एभरेस्टलाई पहिलोमा २५–१७, दोस्रोमा २५–१२ र तेस्रोमा २५–१२ ले पराजित गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved