उमेर नपुगेकी किशोरीलाई क्लब प्रवेश गराएको भन्दै एलओडीका अर्का सञ्चालक पक्राउ

उमेर नपुगेकी किशोरीलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स)का अर्का सञ्चालक पनि पक्राउ परेका छन्। रुदिल बल्ल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

नेपालभ्युज

उमेर नपुगेकी किशोरीलाई क्लब प्रवेश गराएको भन्दै एलओडीका अर्का सञ्चालक पक्राउ

काठमाडौं। उमेर नपुगेकी किशोरीलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स)का अर्का सञ्चालक पनि पक्राउ परेका छन्। रुदिल बल्ल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

एलओडीमा गएकी एक १६ वर्षकी बालिकालाई एक पुरुषले ललितपुर लगेर बलात्कार गरेका थिए। सोही घटना भएपछि सञ्चालक श्रेष्ठलाई शुक्रबार बिहान पक्राउ गरिएको हो। यही मुद्दाका अर्का सञ्चालक राजु सिंह सुवाल पनि पक्राउ परेका छन्।

नाबालिगलाई ठमेलको क्लबमा मदिरा खुवाएर ललितपुर लगी बलात्कार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved