हिरासतबाट फरार दुई जना पक्राउ

नेपालभ्युज

हिरासतबाट फरार दुई जना पक्राउ

बर्दिया। जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतबाट फरार दुई जना पक्राउ परेका छन् । शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का २० वर्षका राजा नेपाली र १९ वर्षका अजय नेपाली शनिबार पक्राउ परेका हुन् ।

उनीहरू ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका थिए । उनीहरूलाई मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved