यस्ता छन् मन्त्रिपरिषद्का निर्णय, तीनजना मन्त्रीलाई विदेश जान स्वीकृति

नेपालभ्युज

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय, तीनजना मन्त्रीलाई विदेश जान स्वीकृति
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार

काठमाडौं। १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।

निर्णयमा मन्त्रीको विदेश मोह देखिएको छ। तीन जनामन्त्रीहरूले विभिन्न देशमा जान राखेको प्रस्ताव बैठकले पास गरेको छ।

साउन ८ गते दुबईमा उर्जामन्त्री, असार २० गते अजरबैजानको बाुकमा परराष्ट्रमन्त्री, असार २० मा कोरियामा संघीय मामिलामन्त्रीलाई पठाउने निर्णय छ।
यी हुन् निर्णय –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved