विश्वकप क्वालिफायर : ऐरीले लिए पाँचौं विकेट

नेपालभ्युज

विश्वकप क्वालिफायर : ऐरीले लिए पाँचौं विकेट

काठमाडौं।  विश्वकप क्रिकेट क्वालिफायरमा अमेरिकाविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ।

हरारेमा जारी खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका हुन् ।

उनले २१.३ ओभरमा गजानन्द सिंहलाई आउट गरे । यसअघि, करण केसीले  ४ विकेट लिएका थिए।

नेपालले कसिलो बलिङ गरिरहेको छ । २८ ओभरसम्म पनि अमेरिकाले १ सय रनको आँकडा छुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved