काठमाडौं। क्लोजअप नेपालले फर्स्ट मुभ नजिक आऊ डिजिटल क्याम्पेन सफलताका साथ सम्पन्न गरेको छ। युवाहरूमा आत्मवि श्वासका साथ आफ्नो मनपर्ने व्यक्तिप्रति नजिक हुन प्रोत्साहन गर्न यस क्यामपेनको मुख्य उद्देश्य रहेको थि यो ।
दाँतको स्वास्थ्यसम्बन्धि सामग्री उत्पादन गर्ने ब्रान्ड, क्लोजअपले युवाहरूमा आत्मविश्वास र सामिप्यता बढाउने उद्देश्य लिँदै आएको छ। सहभागीहरूको सकारात्मक प्रतिक्रियाको साथ, यस अभियानमा २५०० प्रयोगकर्ता लेटी कटक भिडियो बनाएका छन् जसले सोसियल मिडिया प्ल्याटफर्महरूमा सकारात्मक ऊर्जा को लहर सिर्जना गर्यो ।
प्रतिभाशाली सुशान्त केसीको रचना तथा गायन रहेको अभियानको थिम गीत, ‘नजिक आऊ’ ले दर्शकहरूमा गहिरो प्रभाव परेको थि यो। यस गीतले युट्युबमा २0 लाख भ्यजु र फेसबकु र इन्स्टाग्राममा कुल ७२ लाख भ्यजु पाएको थियो । यस अभियानलाई ३७ जना सोसि यल मिडिया इन्फ्लुएन्सको उत्साहजनक सहभागिताले अझ प्रभावशाली बनाउन मद्दत गरेको थि यो।
अभियानमा सहभागीहरूमध्ये सुश्री नि मा याङ्ग्चेन ह्योल्मोले आफ्नो भिडियो सबैभन्दा धेरै भ्यजु (३७ लाख ) पाएर बि जेता बन्न सफल हुँदै उपहार स्वरूप रु. एक लाख जितिन्। त्यसगैरी, ट्विन्स ब्रोडर फ्यजुनले ७ लाख ९३ हजार इन्गेजमेन्ट पाएर दोश्रो पुस्कारस्वरूप रु . ५० हजार हासि ल गरेका छन्।
आफ्नो नवीन र रचनात्मक क्षमता प्रदर्शन गरेका श्री जस्टिन बोगटी, श्री कि शोर क्यामरबाबा र सुश्री श्रुती तेस्रो पुरस्कारस्वरूप आफ्ना प्रियजनसँग रोमान्टिक स्पा डटे एक्स्पेरियन्स हासिल गरेका छन् ।
त्यसैगरी, श्री रवि लामा, सुश्री शर्मिला, श्री मनजीत, श्री राकेश, र श्री टोपेन्द्र शाहीलाई अभियानमा उनीहरूको सहभागिता र प्रयासको लागि सम्मान गरिएको थियो । उनीहरूले प्रशंसाको प्रतीकको रूपमा क्लोजअपबाट आकर्षकर्ष गिफ्ट ह्याम्परसमेत प्राप्त गरे।
क्लोजअप फर्स्ट मुभ ‘नजिक आऊ’ अभि यानलाई उत्कृष्ट सफलता प्रदान गर्ने सबै सहभागीहरू, इन्फ्लुइन्सरहरू र समर्थकर्थ हरूप्रति आभार व्यक्त गरेको छ ।
Facebook Comment
Comment