कांग्रेस सभापति देउवा पत्नी आरजुलाई लिएर सिंगापुर जाँदै

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको साथमा सिंगापुर जाँदैछन्।  राति ११ बजे उनी सिंगापुरका प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ।

नेपालभ्युज

कांग्रेस सभापति देउवा पत्नी आरजुलाई लिएर सिंगापुर जाँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको साथमा सिंगापुर जाँदैछन्।

राति ११ बजे उनी सिंगापुरका प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ। एक साताको बसाईपछि स्वदेश फर्कने जनाइएको छ।

नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेको सचिवालयले जनाएको छ। देउवाले पेटसम्बन्धी समस्याको उपचार सिंगापुरमा गर्दैआएका छन्। फलोअपका लागि त्यहाँ जान लागेको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved