एमाले महाधिवेशनका लागि यी हुन् प्रवासबाट छानिएका प्रतिनिधि

१० देखि १२ मंसिरमा आयोजना हुने महाधिवशेनमा सहभागी हुनका लागि प्रवास कमिटीबाट सर्वसम्मतिमा प्रतिनिधि चयन भएका हुन्। 

नेपालभ्युज

एमाले महाधिवेशनका लागि यी हुन् प्रवासबाट छानिएका प्रतिनिधि

काठमाडौँ । नेकपा एमालेले दशौँ महाधिवेशनमा सहभागी हुने प्रवास कमिटीका प्रनिनिधि चयन गरेको छ। विभिन्न देशबाट पार्टीले चितवनमा आयोजना हुने महाधिवेशनमा सहभागी हुन ३० प्रतिनिधि चयन गरेको हो।

१० देखि १२ मंसिरमा आयोजना हुने महाधिवशेनमा सहभागी हुनका लागि प्रवास कमिटीबाट सर्वसम्मतिमा प्रतिनिधि चयन भएका हुन्।

अन्तर्राष्ट्रिय कमिटी
भक्त गुरुङ
रमेश पाण्डे
प्रभुराम थापा
महिला
कुन्ति थापा
डा. विमला भण्डारी
अमेरिका
कृष्णप्रसाद लामिछाने, अमेरिका
रामहरि खड्का, क्यानडा
बेनीमाधव कंडेल, अमेरिका
महिला
यमुना भट्टराई, अमेरिका
यमुना घिमिरे, अमेरिका
युरोप
भक्त वाग्ले, फ्रान्स
मुक्त गुरुङ, स्पेन
गोविन्द पौडेल, पोर्चुगल
महिला
सरस्वती चापागाई, बेल्जियम
कल्पना त्रिपाठी, बेलायत
पूर्वी एसिया
भक्त गुरुङ, हङकङ
हरिचन्द्र पौडेल, जापान
मोहनसिंह रायमाझी, जापान
महिला
सिर्जना नेपाली, दक्षिण कोरिया
सुमित्रा रायमाझी बस्न्याल, जापान
ओशियाना
डा. विनोद श्रेष्ठ, अष्ट्रेलिया
राम घिमिरे, अष्ट्रेलिया
केशव जोशी, अष्ट्रेलिया
महिला
सीता केपी थापा, अष्ट्रेलिया
भावना नेपाल, न्यूजिल्याण्ड
खाडी
कमलमणी गुरागाई, कतार
शालिकराम पन्त, बहराइन
महेश गिरी, यूएई
महिला
ज्याति शर्मा, इजरायल
रेनु कार्की, कतार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved