एसीसी प्रिमियर कप : सिङ्गापुरले दियो कुवेतलाई ११४ रनको लक्ष्य

नेपालभ्युज

एसीसी प्रिमियर कप : सिङ्गापुरले दियो कुवेतलाई ११४ रनको लक्ष्य

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरले कुवेतलाई ११४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा ३१.४ ओभरमा ११३ रनमा सिङ्गापुर अलआउट भएको हो।

सिङ्गापुरको लागि अमात्ये कौलले ४५ र मनप्रीत सिंहले २८ रन जोडे। कुवेतको लागि मोहम्मद असलमले ५, सिराज खानले ३ तथा यसिन पटेल र अदनान इद्रिसले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved