सन्दीप लामिछानेको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा

नेपालभ्युज

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ।

काठमाडौं जिल्ला अदालतमा हुने फैसला न्यायाधीश ढकालको इजलासमा परेको हो। पछिल्लो सुनुवाइमा जाहेरवालाका कानुन व्यवसायीले सरकारी साक्षीको २ जना बकपत्र बाँकी भएको भन्दै आदेश माग गरेपश्चात् फैसला सुनुवाइ आजको लागि लम्बिएको थियो।

दुवै सरकारी साक्षीको बकपत्र तयार भएपश्चात् सोमबारलाई पेशी तोकिएको थियो। पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा भएका सन्दीप नेपाली राष्ट्रिय टोलीमा सकारात्मक प्रभाव पुर्‍याइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved