माओवादीको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा

नेपालभ्युज

माओवादीको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा
फाइल तस्वीर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले पार्टीको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको छ। आज दिउँसो  पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले केन्द्रीय समिति बैठक २६ गते बस्ने पनि निर्णय गरेको छ।

उक्त बैठकमा महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ। पार्टीको विधान पनि बनिसकेको र पार्टी प्रवेश गरेकाहरूको व्यवस्थापनका विषयमा पनि छलफल भएको नेता गणेश साहले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved