म्युजिक भिडिओमा पल शाहको कमब्याक, अस्मिता अधिकारीको गीतमा अभिनय

प्रताप दास र अस्मिता अधिकारीले गाएको तिमिसँगै हुँदा गीतमा पलले अभिनय गरेका छन्। भिडिओमा उनको जोडीको रूपमा कला राई देखिएकी छन्।

नेपालभ्युज

म्युजिक भिडिओमा पल शाहको कमब्याक, अस्मिता अधिकारीको गीतमा अभिनय

काठमाडौं। वर्षदिन जेल जीवन बिताएर खुला जीवनमा आएका अभिनेता पल शाह म्युजिक भिडिओमा कमब्याक भएका छन्।

प्रताप दास र अस्मिता अधिकारीले गाएको तिमिसँगै हुँदा गीतमा पलले अभिनय गरेका छन्। भिडिओमा उनको जोडीको रूपमा कला राई देखिएकी छन्।

गीतमा संगीत सन्तोष श्रेष्ठको छ। एरेन्ज राजु कार्कीले गरेका हुन्। गीतलाई ओएसआर डिजिटलको युट्युब च्यालनमा राखिएको छ।

नबालिका बलात्कार मुद्दामा गत वर्षको फागुन १५ देखि उनी यसै वर्षको सोही दिन छुटेका हुन्। उनी निर्दोष ठहर भएर रिहा भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved