प्रदेशहरू सार्वभौमिक भएनन् : नेता शाही

प्रदेशहरू सार्वभौमिक भएनन् : नेता शाही

सुर्खेत। नेपालीका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सार्वभौमिक सदन नभएको बताएका छन् ।

कर्णाली प्रदेशसभामा बोल्दै नेता शाहीले प्रदेश सदन सार्वभौमिक नभएर अर्धसार्वभौमिक भएको बताएका छन् ।

केन्द्रमा गठबन्धन बदलिँदा यहाँ पनि बदलिने अवस्था आएको भन्दै उनले अर्धसार्वभौमिक नभएको बताएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved