मेयर बालेनविरुद्ध सुकुम्वासीको प्रदर्शन आज पनि (फोटोहरू)

सुकुम्वासीहरूले आज पनि काठमाडौँ महानगरपालिकाको कदमविरुद्ध आन्दोलन जारी राखेका छन्। उनीहरूले मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरिरहेका छन्।

मेयर बालेनविरुद्ध सुकुम्वासीको प्रदर्शन आज पनि (फोटोहरू)

काठमाडौं। सुकुम्वासीहरूले आज पनि काठमाडौँ महानगरपालिकाको कदमविरुद्ध आन्दोलन जारी राखेका छन् । उनीहरूले मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरिरहेका छन्।

संविधान र कानुन विपरीत सुकुम्वासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध माइतीघर मण्डलासम्म विरोध प्रदर्शन भइरहेको छ।

उनीहरूले पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved