रेणु दाहालले भनिन् : ढुक्क हुनुहोस् भरतपुरमा चाँडै क्रिकेट रंगशाला बन्छ

विहीबार नेपाल र यूएईबीचको खेल हेर्न त्रिवी क्रिकेट मैदान पुगेकी दाहाललाई समर्थकले गौतमबुद्ध रंगशाला कहिले बन्छ भनेर सोधेका थिए ।

नेपालभ्युज

रेणु दाहालले भनिन् : ढुक्क हुनुहोस् भरतपुरमा चाँडै क्रिकेट रंगशाला बन्छ

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बन्नेमा ढुक्क हुन आग्रह गरेकी छिन् ।

विहीबार नेपाल र यूएईबीचको खेल हेर्न त्रिवी क्रिकेट मैदान पुगेकी दाहाललाई समर्थकले गौतमबुद्ध रंगशाला कहिले बन्छ भनेर सोधेका थिए । समर्थकको जिज्ञासालाई सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै दाहालले केहि दिनमै खुसीको खबर सुन्न पाइने बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘ढुक्क हुनुस भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय कृकेट स्टेडियम बन्छ । केहिदिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved