डोटी दुर्घटनामा घाइते भएकी महिलाकाे मृत्यु

नेपालभ्युज

डोटी दुर्घटनामा घाइते भएकी महिलाकाे मृत्यु

काठमाडौं । डोटीमा जीप र माेटरसाइकल ठाेकिँदा गम्भीर घाइते भएकी एक महिलाकाे मृत्यु भएको छ ।

मंगलबार बिहान दुर्घटनामा परेर घाइते भएकी ६५ वर्षीया धौलीदेवी विष्टको कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा उपचारका क्रममा उपचारका क्रममा मृत्यु भएको हो ।

सिलगढीबाट दिपायल जाँदै गरेको सु.प्र.प ०१००१ ज १२५९ नम्बरको जीप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल  एक आपसमा ठोक्किएको थियो ।

सो दुर्घटनामा घाइते भएका पाँच जनाको उपचार भइरहेको  प्रहरी कार्यालय डोटीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved