नेपाल, भुटान र लाओसबीचको प्रतियोगिताको नामाकरण ‘प्रधानमन्त्री थ्रीनेसन कप’

नेपालभ्युज

नेपाल, भुटान र लाओसबीचको प्रतियोगिताको नामाकरण ‘प्रधानमन्त्री थ्रीनेसन कप’

काठमाडौं। ‘प्रधानमन्त्री थ्रीनेसन कप’ नामकरण गरी नेपाल, भुटान र लाओसबीचको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मङ्गलबार भएको कार्यसमितिको बैठकले सो प्रतियोगितालाई प्रधानमन्त्री थ्रीनेसन कप नामाकरण गर्ने निर्णय गरेको हो।

प्रतियोगिता चैत ६–१७ सम्म दशरथ रंगशालामा सञ्चालन गरिने छ। प्रतियोगिताको सामान्य प्याराफिटको टिकट मूल्य ५०० रुपैयाँ र भीआईपीतर्फ १००० रुपैयाँ गर्ने बैठकले निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved